भारतको हिमाचलमा आगलागी : सल्यानका ९ जनाको मृत्यु
काठमाडौं । भारतको हिमाचल प्रदेशको सोलान जिल्लामा ग्यास सिलिन्डर विस्फोट भई भएको आगलागीमा ९ जना नेपालीको ज्यान गएको छ। मृतक सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिकाका स्थायी बासिन्दा रहेको पुष्टि भएको छ । सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवार करिब दुई वर्षदेखि