एमाले विधान महाधिवेशनः समूहगत छलफल सम्पन्न
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा समूहगत छलफल सकिएको छ । ललितपुरको गोदावरीस्थित सनराईज हलमा दोस्रो दिन शनिवार जारी बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रश्ताव र पार्टी महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि