वैज्ञानिक समाजवादको नयाँ कार्यक्रम आवश्यक रहेको झलनाथ खनालको जोड
काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनलाई समाजवादी क्रान्तिको नयाँ चरणअनुसार अघि बढाउन ‘नेपाली विशेषताको वैज्ञानिक समाजवादी कार्यक्रम’ आवश्यक रहेको नेकपाका सम्मानित नेता झलनाथ खनालले बताएका छन्। कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको १०२औँ जन्मजयन्तीका अवसरमा सोमबार आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै