विपक्षी संसद चल्न नदिने, सत्तापक्ष पेलेर चलाउने, सभामुखद्वारा प्रमुख चार दलसंँग संयुक्त छलफल
काठमाडौं । विपक्षी दलहरुले आज पनि संसद चल्न नदिने, सत्तापक्ष पेलेर भएपनि संसद चलाउने योजनामा पुगेपछि सत्तापक्ष र विपक्षीबीच सहमतिका लागि सभामुख देवराज घिमिरेले प्रमुख चार दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन् । प्रतिनिधिसभामा जारी गतिरोध अन्त्यको प्रयास स्वरूप सभामुखले