सर्वोच्चमा आजबाट सबै किसिमका मुद्दाको पेसी तोकियो, १० इजलासमा ५९३ मुद्दा
काठमाडौं । न्यायाधीशको बहिस्कार र नेपाल बार एसोसिएसनको आन्दोलनका कारण सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मात्र सुनुवाइ भइरहेका बेला मंगलबार भने सबै किसिमका मुद्दाको पेसी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूबाहेक १० वटा इजलास गठन गर्नुभएको छ । मंगलबार