सुन्धारा कारागारबाट फरार जन्मकैद सजाय पाएकी महिला तीन दिनमै पक्राउ
काठमाडौं । सुन्धारा कारागारबाट फरार भएकी जन्मकैद सजाय भुक्तान गरिरहेकी एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ रहेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार तामाङलाई काठमाडौंको असन क्षेत्रबाट