गठबन्धनमा मन्त्रालय भागबन्डा मिलाउन सकस, साँझ वैठक बस्दै
काठमाडौं । सत्ता साझेदार दलहरू मन्त्रालय भागवण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । १० दलीय गठवन्धनमा सवैले धेरै संख्यामा मन्त्रालय खोज्नु र धेरै बजेट भएका मन्त्रालय रोज्दा समस्या देखिएको छ । मन्त्रीका आकांक्षी धेरै हुँदा पार्टी नेतृत्व दवावमा छन्