संसद् पुनर्स्थापनाको माग गर्दै माइतीघरमा युवाहरूको प्रदर्शन
काठमाडौं । संसद् पुनर्स्थापनाको माग गर्दै युवाहरूको एक समूहले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। असंवैधानिक रूपमा संसद् विघटन गरिएको आरोप लगाउँदै उनीहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरेका हुन्। ‘नागरिक युवा समाज’ नामक संस्थामा आवद्ध युवाहरूले उक्त प्रदर्शन आयोजना गरेका