सभामुख घिमिरेद्वारा संसदीय समितिका सभापतिहरूसँग छलफल
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे आज संसदीय समितिहरूका सभापतिहरूसँग विशेष छलफल गर्दै छन् । उक्त छलफल संघीय संसद् भवनस्थित शंकर हल, नयाँ बानेश्वरमा दिउँसो हुने कार्यक्रम तय गरिएको छ । सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीका अनुसार छलफल समितिमा विचाराधीन तथा