संसदको गतिरोध अन्त्य गर्न माओवादी केन्द्रको जोड, गृहमन्त्रीमाथिको छानबिन मुख्य माग
काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदमा जारी गतिरोध अन्त्यका लागि अधिकतम प्रयास गर्ने निर्णय गरेको छ। बिहीबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले संसदको गतिरोध हटाउन रचनात्मक र सिर्जनात्मक ढंगले प्रस्तुत हुने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। माओवादी केन्द्रसहितका