राष्ट्रिय सभा बैठक सिंहदरबारस्थित कृषि समितिको हलमा सञ्चालन गर्ने तयारी
काठमाडौं । राष्ट्रिय सभाको बैठक सिंहदरबारभित्र रहेको कृषि समितिको हलबाट सञ्चालन गर्ने तयारी सुरु गरिएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जेनजी आन्दोलनकारीले आगजनी गरी क्षति पुर्याएपछि र नयाँ संसद भवन अझै निर्माणाधीन भएकाले अस्थायी रूपमा कृषि समितिको हल प्रयोग