पीडितको मन पीडितले मात्र बुझ्न सक्ने भन्दै समीक्षाको भावुक अपिल
काठमाडौं । गायिका समिक्षा अधिकारीले सामाजिक सञ्जालमार्फत पीडितहरूको पक्षमा आवाज उठाउँदै संवेदनशील अपिल गरेकी छन्। उनले आफूले विगतमा भोगेको पीडा स्मरण गर्दै पीडितको मन पीडितले मात्र बुझ्न सक्ने उल्लेख गरेकी छन्। “म त्यो घटनाबाट टाढा अगाडि बढिसकेकी छु, तर ती