रूपन्देही ३ का जसपा नेपालका उम्मेदवार नै एमालेमा प्रवेश
रूपन्देही । रूपन्देही–३ मा जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवार श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिँदै नेकपा (एमाले) प्रवेश गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जसपा, नेपालबाट उम्मेदवार बनेका केन्द्रीय सदस्य समेत रहेका यादवले पार्टीको साधारण सदस्यसहित सबै जिम्मेवारी परित्याग गरी