शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम १ अर्ब २८ करोड बढी
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । यस दिन नेप्से परिसूचक २६.८५ अंकले घटेर १८८८.२९ विन्दुमा झरेको हो । सेन्सेटिभ इन्डेक्स ५.०२ अंकले घटेर ३५५.९९ विन्दुमा अडिएको छ । यसदिन २५९ कम्पनीको ३७ लाख