ओली, पौडेल र गौतमको टीका छैन, देउवा, प्रचण्ड र खनालले अरुलाई टीका नलगाइदिने
काठमाडौं । आफ्नो मान्जयनसँगै भोलि शुक्रबार बडादसैँको टीका लगाइँदै छ । बडादसैँ नवदुर्गा भवानीको पूजाआराधना र मान्यजनको हातबाट टीका ग्रहण गरेर मनाइने गरिन्छ । यसर्थ यसवर्ष राजनीतिक दलका शीर्ष नेताहरूहरूको दसैं कस्तो हुनेछ भनेर यहाँ यसबारे जानकारी दिन खोजिएको छ