८ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान
काठमाडौं । शिक्षा मन्त्रालयले आठ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिको प्रक्रिया शुरु गरेको छ । मन्त्रालयले गठन गरेको उपकुलपति छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरी दरखास्त आह्वान गरेको हो । समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय,