माओवादीसँग एकतापछि पार्टीमा अराजकता बढेको थियो, पार्टी पुरानो हुँदैन : एमाले महासचिव पोख्रेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले अहिले नयाँ र पुराना पार्टीको भाष्य खडा गर्न खोजिएको बताउँदै भविष्यको काम गर्ने पार्टीहरू कहिल्यै पुराना नहुने तर्क गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले नयाँ हुनेबित्तिकै स्वतः विकल्प हुने, राम्रो