व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णयमा माओवादी नेता पोखरेलको असहमति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्ने पार्टीको निर्णयमा असहमति जनाएका छन् । पार्टीको निर्णयपछि उनले एमसीसीमा टिप्पणीसहितको सम्झौताको अर्थ नहुने बताए । एमसीसीमा टिप्पणीसहितको सम्झौता गर्ने भनिए