वैदेशिक हुलाक भन्सारका अधिकृतसहित तीन कर्मचारी घुस रकमसहित पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित वैदेशिक हुलाक भन्सार शाखामा छापा मारेर भन्सार अधिकृतसहित तीन जना कर्मचारीलाई घुस तथा स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने, गोश्वारा