पार्टीमा नेतृत्व परिवर्तनको कुनै आवश्यकताको महसुस गरेका छैनौ : नेता रिजाल
काठमाडौं, साउन २७ । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीमा नेतृत्व परिवर्तनको कुनै आवश्यकताको महसुस नभएको स्पष्ट पारेका छन् । उनले भने, “एमालेको नेतृत्व परिवर्तन आवश्यक छ कि छैन भन्ने कुरा हामीले महसुस गर्नुपर्छ। तर अहिले पार्टीभित्र त्यसको कुनै