काठमाडौँबाट गरिब होइन, गरिबी हटाउनुपर्छ : एमाले सांसद बिक
काठमाडौँ । नेकपा एमालेकी सांसद विष्णुमाया बिकले सरकारले काठमाडौँबाट गरिबलाई विस्थापित गर्ने नीति लिएको आरोप लगाएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गरिबलाई हटाउने होइन, गरिबी अन्त्य गर्ने नीति सरकारको प्राथमिकतामा हुनुपर्ने बताइन् । ‘काठमाडौँबाट गरिब होइन, गरिबी भगाउने