नेपालमा ८ प्रतिशतसम्म मानिसमा मधुमेह !
काठमाडौं । विश्व मधुमेह दिवस, नेपालमा पनि बिभिन्न जनचेतनामुलक कार्यक्रम गरि मनाइएको छ । मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्म दिनको अवसरमा सन् १९२२ देखी यो दिवस मनाउन थालिएको हो । सन् २००६