प्रधानमन्त्री ओलीको सुझाव : २० वर्ष पछि विवाह, ३० भित्र तीन सन्तान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसंख्याको सन्तुलित वृद्धि नहुनु मानव अस्तित्वका लागि खतरनाक हुनसक्ने भन्दै समयमा विवाह गरेर सन्तान जन्माउनेतर्फ जनतालाई सचेत गराएका छन् । विश्व जनसंख्या दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री