संसद अधिवेशन बोलाउन प्रतिपक्षी दलहरूको संयुक्त दबाब दिने
काठमाडौं । प्रतिपक्षी दलहरूले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने भएका छन् । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज विहान बसेको प्रतिपक्षी दलहरूको बैठकले संयुक्त विज्ञप्ति निकालेर दबाब दिने निर्णय गरेको हो । सदन छलेर अध्यादेश ल्याउनु गलत