आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा निधन
काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाहको प्रयास गरेका २५ वर्षीय विवेक मण्डलको उपचारका क्रममा निधन भएको छ। गत शुक्रबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएका मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो। अस्पतालका मेडिकल डाइरेक्टर डा. किरण नकर्मीका अनुसार उनको आज बिहान २:०५