चार महिनामा करिब ७ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालमा भित्रिने विप्रेषण (रेमिट्यान्स) उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकसम्म विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक