विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली पाँचौं पटक संशोधन
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ लाई पाँचौँ पटक संशोधन गरेको छ। संशोधनसँगै नेपालमा विदेशी लगानी भित्र्याउने र आर्जित रकम बाहिर लैजाने प्रक्रिया थप सहज बनाइएको छ। संशोधित व्यवस्थाअनुसार अब कुनै पनि कम्पनीले