सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्रले देशसँग माफी माग्नुपर्छ : एमाले
काठमाडौं । नेकपा एमालेले सीमा विवादसम्बन्धी अभिव्यक्तिका कारण प्रधानमन्त्री बालेन्द्र शाह (वालेन) ले देशसँग माफी माग्नुपर्ने माग गरेको छ। आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए। सभामुखले समय दिएपछि एमालेका सांसद पुष्पराज कंडेलले प्रधानमन्त्रीको अभिव्यक्तिलाई