केरलाको निर्वाचन परिणामलाई आधार बनाएर नेपालको वामपन्थी आन्दोलन संकटमा परेको निष्कर्ष निकाल्नु उचित हुँदैन : महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतको केरला राज्यको निर्वाचन परिणामलाई आधार बनाएर नेपालको वामपन्थी आन्दोलन संकटमा परेको निष्कर्ष निकाल्नु उचित नहुने बताएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले केरलामा प्रायः प्रत्येक निर्वाचनमा सत्ता परिवर्तन हुने