संसदीय दलका उपनेता सुवास नेम्वाङद्वारा वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले चुनाव भए वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आकांक्षीहरुको संख्या बढेसँगै महाधिवेशन निर्वाचनतर्फ केन्द्रित भएका बेला नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी