कांग्रेस केन्द्रीय लेखा समितिको संयोजकमा शाह नियुक्त
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय सदस्य भरतकुमार शाहलाई केन्द्रीय लेखा समितिको संयोजक नियुक्त गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले शाहलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो । कांग्रेसको विधान २०१७ को धारा ३८ उपधारा (१) अनुसार सभापति गगन