ललितपुरका पूर्वमेयर तथा पूर्वमन्त्री बज्राचार्यको निधन
काठमाडौँ । ललितपुर नगरपालिकाका पूर्वप्रमुख तथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बुद्धिराज बज्राचार्यको ८९ वर्षको उमेरमा निधन भएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जानकारी दिएअनुसार, शनिबार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा बज्राचार्यको निधन भएको हो । उनका