प्रधानमन्त्रीले अचानक सदनमा आएर म त जिस्किएको पो थिएँ भन्न बेर छैन : सांसद काउँचा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति र बचपनाप्रति कटाक्ष गरेकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै काउँचाले प्रधानमन्त्री कुनै दिन संसदमा आएर ‘म त जिस्किएको पो थिएँ’ भन्न सक्ने टिप्पणी गरिन् ।