अशोक राईको पार्टी फुट्यो, सहअध्यक्ष यादवको नेतृत्वमा जसपा नेपालमा प्रवेश
काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी विभाजित भएको छ । सो पार्टीकी सह–अध्यक्ष रेणु यादवको नेतृत्वमा उपमहासचिव प्रदीप यादवसहित छुट्टिएर जसपा नेपालसँग एकता गर्ने निर्णय गरेकी छन् । यादव र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आज संयुक्त विज्ञप्ति