पोखरा इन्जिनियरिंग कलेजका विद्यार्थी वातावरणमैत्री हफ म्यान क्लिनमा
पोखरा । पोखरा इन्जिनियरिंग कलेजमा अध्ययनरत इन्जिनियरिंगका विद्यार्थीहरुले कास्कीको रुपा गाउँंपालिकामा रहेको नेपालकै पहिलो हाइव्रिड हफ म्यान क्लिन चाइनिज इटा उत्पादनको अध्ययन भ्रमण गरेका छन् । विद्यार्थीले बातावरणमैत्री तथा इनर्जी एफेसेन्ट टेक्नोलोजीमा आधारित कम्पनीको अवलोकन भ्रमण गरेका हुन् । विद्यार्थीलाई