रुपन्देही–२ मा घरदैलोमा हिँडेका रास्वपा उम्मेदवारविरुद्ध सहकारी पीडितको प्रदर्शन
बुटवल । रुपन्देही–२ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलविरुद्ध सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका छन्। मंगलबार दिउँसो बुटवल–११ स्थित होराइजन चोकमा खरेल घरदैलो अभियानमा रहेको जानकारी पाएपछि सहकारी पीडितहरू विभिन्न