राष्ट्रियसभा सदस्य निर्वाचनका विषयमा आयोग र राजनीतिक दलबीच छलफल
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते तय गरिएको राष्ट्रियसभा सदस्य निर्वाचनका तयारीका सन्दर्भमा विभिन्न राजनीतिक दलहरूसँग छलफल गरेको छ। आयोगको कान्तिपथस्थित कार्यालयमा आयोजित उक्त छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू, तथा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक