प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको पक्षमा हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा आफ्नो धारणा सार्वजनिक गरेका छन्। साम्पाङले संविधान संशोधनमार्फत् शासन प्रणाली परिवर्तन गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन्। उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख