प्रधानमन्त्री ओली नेपाल फर्कंदै, बेइजिङबाट बिदा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिइ स्वदेश फर्किन बेइजिङबाट बिदा भएका छन् । स्थानीय समय अनुसार साँझ ६ बजे प्रधानमन्त्री ओलीलाई बेइजिङस्थित अन्तरराष्ट्रिय विमानस्थलमा