स्वास्थ्य सेवाका विशिष्ट आवश्यकताको पहिचान गरी जनशक्ति तयार गर्नुपर्छ : राष्ट्रपति भण्डारी (भिडियोसहित)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवाका विशिष्ट आवश्यकताको पहिचान गरी सोहीअनुरुपको जनशक्तिको तयार गर्न मुलुकको सामु विद्यमान चुनौती रहेको बताउनु भएको छ । शुक्रबार काठमाडौंमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६३ औँ वार्षिकोत्सव कार्यक्रम तथा बृहत् स्तनपान व्यवस्थापन केन्द्रको