प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनबीचको भेटवार्ता: नेपाल–रुस सम्बन्धमा नयाँ ऊर्जा
प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार चीनको तियान्जिनमा सम्पन्न भेटवार्तालाई नेपालको कूटनीतिक क्षेत्रमा महत्वपूर्ण र उपलब्धिमूलक कदमको रूपमा हेरिएको छ । शंघाई सहयोग संगठन (एससीओ) को बैठककै अवसरमा भएको यो उच्चस्तरीय वार्ता करिब २५ मिनेट एक्लाएक्लै