वन मन्त्रालयको अन्यायविरुद्ध चुरेका सदस्य आचार्यको कडा प्रतिक्रिया
काठमाडौं । वन तथा वातावरण मन्त्री रामसहाय यादव विवादमा तानिएका छन् । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका पदाधिकारीहरुलाई हटाउन उनले सामान्य मानवियताको समेत ख्याल नगरेपछि समितिका पदाधिकारी, कर्मचारीका साथै वन मन्त्रालयका कर्मचारीहरु समेत मन्त्री यादवसँग रुष्ट बनेका छन्