सभामुखको रुलिङ चयनमुखी भएको एमाले नेता बर्तौलाको आरोप
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व प्रमुख सचेतक महेश बर्तौलाले प्रतिनिधिसभाको पछिल्लो निर्णयले संसद्को लोकतान्त्रिक चरित्र, प्रतिपक्षको भूमिका तथा सभामुखको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको बताएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बर्तौलाले रामबहादुर थापा ‘बादल’ ले प्रतिनिधिसभा बैठकमा