रास्वपा अराजक समूहहरूको अस्थायी गठजोड हो : बादल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा बादलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई अराजक समूहहरूको अस्थायी गठजोडको संज्ञा दिएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नेता बादलले रास्वपाको वैचारिक आधार र राजनीतिक चरित्रमाथि प्रश्न उठाए। उनले रास्वपा