प्रधानन्यायाधीशविरुद्धको महाभियोगको विपक्षमा कमल थापा, प्रपञ्च रहेको भन्दै देखाए तीन कारण
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराविरुद्धकाे महाभियाेगकाे विपक्षमा उभिएका छन् । सत्ता गठबन्धनका सांसदले जबराविरुद्ध आइतबार महाभियाेग प्रस्ताव दर्ता गरेपछि थापाले प्रपञ्चमा महाभियाेग ल्याइएकाे जिकिर गरे । साेमबार बिहान सामाजिक सञ्जालमा टिप्पणी लेख्दै