प्रधानमन्त्रीको अभिव्यक्तिप्रति राजेश हमालको आपत्ति, सीमा विवादबारे तथ्यगत स्पष्टता आवश्यक रहेको टिप्पणी
काठमाडौं । अभिनेता राजेश हमालले नेपाल–भारत सीमा सम्बन्धी विषयमा सार्वजनिक अभिव्यक्ति दिँदा तथ्यगत स्पष्टता र जिम्मेवारी आवश्यक हुने बताएका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हमालले सीमासम्बन्धी बहसमा ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ फरक प्रकृतिका विषय भएको उल्लेख