‘फेक रेस्क्यू’ काण्डमा संलग्न थप दुई जना पक्राउ
काठमाडौं । पर्वतारोहण तथा पदयात्रा क्षेत्रमा गरिएको ‘फेक रेस्क्यू’ प्रकरणमा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि सन्दीप तिवारी (२८) र विमान सेवा सञ्चालक सङ्घका पूर्वउपाध्यक्ष