गुन्डा नाइके राजु गोर्खाली पक्राउ
काठमाडौं । गुन्डा नाइकेको रूपमा चिनिएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) काठमाडौंबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले बैंकिङ कसुरको आरोपमा उनलाई पक्राउ गरेको हो। प्रहरीले उनलाई हाल अनुसन्धानका लागि नियन्त्रणमा राखेको जनाएको छ । यसअघि, २०७९ सालको