धनकुटामा एमाले उम्मेदवार राईका १४ बुँदे प्रतिबद्धता : गाँजा वैधानिकदेखि सुरुङमार्ग निर्माणसम्म प्राथमिकता
धनकुटा । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले धनकुटाका उम्मेदवार राजेन्द्रकुमार राईले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहेका राईले १४ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्। राईले धनकुटाको समग्र विकासका लागि दीर्घकालीन योजनासहित गाँजा खेतीलाई