टिकट किन्नुपर्ने पार्टी भन्दै रास्वपा कास्कीका नेता राजु राईद्वारा पार्टी परित्याग
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका नेता राजु राईले पार्टी परित्याग गरेका छन्। राजनीति सोझो र इमानदारले गर्ने काम नभएको निष्कर्ष निकाल्दै उनले सामाजिक सञ्जालमार्फत पार्टी छाडेको घोषणा गरेका हुन्। राईले फेसबुकमा लेखेका छन्, “राजनीति भनेको सोझो र इमान्दारीले